SEE २०८२ विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि शुभकामना ।।।

📘 SEE २०८२ परीक्षा तालिका 📘

विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि शुभकामना

प्रिय SEE २०८२ का विद्यार्थीहरू,

जीवनको महत्वपूर्ण मोडमा तपाईंहरू उभिनु भएको छ। परीक्षा केवल अंक प्राप्त गर्ने माध्यम मात्र होइन, यो तपाईंको मेहनत, धैर्यता र आत्मविश्वासको परिक्षा हो। आत्मबल बढाउनुहोस्, सकारात्मक सोच राख्नुहोस् र आफ्नो लक्ष्यतर्फ अघि बढ्नुहोस्।

🕘 परीक्षा समय: बिहान ८:०० बजे देखि ११:०० बजे सम्म

📅 परीक्षा तालिका

मिति विषय
चैत १९अनिवार्य अंग्रेजी
चैत २०अनिवार्य नेपाली
चैत २२अनिवार्य गणित
चैत २३विज्ञान
चैत २४सामाजिक अध्ययन
चैत २५ऐच्छिक प्रथम
चैत २६ऐच्छिक द्वितीय

💡 सफलता का मन्त्र

  • आत्मविश्वास राख्नुहोस् 💪
  • समयको सही व्यवस्थापन गर्नुहोस् ⏳
  • सबै प्रश्न प्रयास गर्नुहोस् ✍️
  • शान्त र केन्द्रित रहनुहोस् 🎯

🤔 आफैलाई सोध्नुहोस्:

  • के म तयार छु?
  • के म आत्मविश्वासी छु?
  • के म आफ्नो उत्कृष्ट दिन सक्छु?

👉 यदि तपाईंको उत्तर "हो" छ भने, सफलता निश्चित छ।

🎓 +2 अध्ययनको लागि उत्तम विकल्प

SEE पछि आफ्नो उज्ज्वल भविष्यका लागि सही विद्यालय छनोट गर्नुहोस्।

  • 📘 Management Faculty
  • 🔬 Science Faculty
  • 🎓 Education Faculty
  • 👨‍🏫 अनुभवी शिक्षकहरू
  • 💻 आधुनिक शिक्षण प्रणाली

👉 Jana Jyoti Secondary School मा भर्ना भई आफ्नो भविष्य सुरक्षित गर्नुहोस्।

🎉 SEE २०८२ को लागि हार्दिक शुभकामना 🎉

"Success depends on your hard work and believe in yourself."

📢 शेयर गर्नुहोस्


© 2026 Jana Jyoti Secondary School | All Rights Reserved

JANA JYOTI SECONDARY SCHOOL

Jana Jyoti Secondary School is dedicated to providing quality education, helping students grow academically and personally, and preparing them to be responsible and thoughtful leaders.