🎓 BLE परीक्षा २०८२ परिणाम 🎓
२०८२ सालको BLE परीक्षामा सहभागी भई सफलतापूर्वक उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछौं। ✨
यस विद्यालयको तर्फबाट यस वर्षको नतिजा अत्यन्तै उत्साहजनक रहेको जानकारी गराउँदै, कुल नतिजामध्ये:
🏆 ११
A+
A+
🥇 ४४
A
A
🎖️ ३८
B+
B+
विद्यार्थीहरूको मेहनत, अभिभावकको साथ र शिक्षकहरूको मार्गदर्शनप्रति हार्दिक आभार व्यक्त गर्दछौं। आगामी दिनहरूमा अझ उत्कृष्ट उपलब्धिका लागि शुभकामना। 🌟
📍 जन ज्योति विद्यालय – गुणस्तरीय शिक्षाको भरोसा
