🎉 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🎉

🎉 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🎉

जनज्योति माध्यमिक विद्यालय, देवचुली-१५, प्रगतिनगर

अध्यक्ष: प्रितम भुजेल (Pritam Bhujel)


जनज्योति माध्यमिक विद्यालय, देवचुली-१५, प्रगतिनगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रितम भुजेल तथा सदस्यहरूमा बेनुमाधव भट्टराई, कला बस्याल, पुनम श्रेष्ठ, देवेन्द्रमणि त्रिपाठीशोभा पौडेल न्यौपाने रहने गरी समिति गठन भएकोमा विव्यसका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

यहाँहरूको अनुभव, नेतृत्व क्षमता तथा शिक्षा क्षेत्रप्रतिको समर्पणले विद्यालयको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्नेछ भन्नेमा हामी विश्वस्त छौं। आगामी दिनहरूमा विद्यालयले थप उचाइ हासिल गरोस् भन्ने शुभेच्छा।

👥 समिति सदस्यहरू:
• बेनुमाधव भट्टराई
• कला बस्याल
• पुनम श्रेष्ठ
• देवेन्द्रमणि त्रिपाठी
• शोभा पौडेल न्यौपाने

“सशक्त नेतृत्वले मात्र संस्थालाई सही दिशा दिन सक्छ।”

💐💐💐💐💐

— जनज्योति माध्यमिक विद्यालय परिवार

JANA JYOTI SECONDARY SCHOOL

Jana Jyoti Secondary School is dedicated to providing quality education, helping students grow academically and personally, and preparing them to be responsible and thoughtful leaders.